Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

व्याडमिन्टन प्रतियोगितामा नेपाली सेनाका खेलाडी विजयी



काठमाडौँ । व्याडमिन्टन प्रतियोगितामा नेपाली सेनाका खेलाडीहरु विजयी भएका छन् ।

रिभाईभ लिजर पार्क स्थापनाको उपलक्ष्यमा भएको प्रतियोगितामा सेनाका खेलाडीहरु विजयी भएका हुन् । प्रतियोगिता असोज १ गतेदेखि ५ गतेसम्म काठमाण्डौमा संचालन भएको थियो । उक्त “प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय व्याडमिण्टन च्याम्पियनसिप २०७८” प्रतियोगितामा नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले स्वर्ण पदक–२, रजत पदक–१ र कास्य पदक–२ गरी कुल जम्मा ५ पदकहरु प्राप्त गरेका छन् ।

Open Photo

उक्त च्याम्पियनसिपको पुरुष एकलतर्फको विधामा नेपाली सेनाका रत्नजित तामाङले स्वर्ण पदक र प्रफुल महर्जनले कास्य पदक हासिल गर्न सफल भएका थिए । साथै महिला एकलतर्फको विधामा रसिला महर्जनले स्वर्ण, अनुमाया राईले रजत तथा अमिता गिरीले कास्य पदक हासिल गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।