back

आज सुनको भाउमा गिरावट, कति छ त आज प्रतितोला ?

वि.सं.२०७८ असोज ७ बिहीवार

144 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

७ असोज, काठमाडौं । सुनको भाउमा एकैदिन ५०० रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधवारको बजारमा ९० हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

No photo description available.

त्यसैगरी आज तेजावी सुन प्रतितोला ८९ हजार १५० र चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

 

वि.सं.२०७८ असोज ७ बिहीवार १३:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...