तपाईको आज शुक्रबारको राशिफल भन्छ–आज यी ७ राशिकालाई हुनेछ विशेष लाभ !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। मनग्य धन आर्जन हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू … Continue reading तपाईको आज शुक्रबारको राशिफल भन्छ–आज यी ७ राशिकालाई हुनेछ विशेष लाभ !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed