तपाईको आज शनिवारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष फाइदा !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा प्रगति हुनुका साथै ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक भोटघाटले दिन रमाइलो हुनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। साँझदेखि परिस्थिति केही कमजोर बन्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने … Continue reading तपाईको आज शनिवारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष फाइदा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed