हेनुहोस् , कति छ त आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (असोज १० गते, सेप्टेम्बर २६ )को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ६२ पैसा र विक्रिदर ११८ रुपैयाँ २२ पैसा रहेको छ । डलरको भाउ आज शनिबारकै मुल्यमा कारोबार भइरहेको … Continue reading हेनुहोस् , कति छ त आजको विदेशी मुद्राको विनिमय दर ?