Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

त्रिविद्धारा परीक्षा सम्बन्धी सूचना जारी



काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्था स्नाकोत्तरतहको प्रवेश परीक्षा सम्बन्धी सूचना जारी गरेको छ ।

त्रि.वि इन्जिनियरिङ अध्ययन अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरुमा शैक्षिक वर्ष २०७८/०७९ मा स्नाकोत्तर (M.sc)   कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि २०७८ मंसिर महिनामा प्रवेश परीक्षा संचालन हुने सूचना जारी गरेको हो ।

त्यसैगरी त्रि.वि इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा शैक्षिक वर्ष २०७८/०७९ मा स्नातक स्नातक (बी.ई./बी आर्क) तहका विभिन्न कार्यक्रमहरुमा विद्यार्थीहरुको भर्नाका लागि २०७८ माघ महिनामा प्रवेश परीक्षा संचालन हुने सूचना समेत जारी गरेको छ ।

May be an image of text that says 'त्रिभुवन विध्वविद्यालय इन्जिनियरिड अध्ययन संस्थान स्नातकोत्तर तहको प्रवेश परीक्षा सम्बन्धी सूचना त्रि.वि., इन्जिनियरिड अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरुमा शैक्षिक वर्ष २०७८७०७९ मा स्नातकोत्तर (M.Sc.) तहका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि २०७८ मंसिर महिनामा प्रवेश परीक्षा संचालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। अध्यक्ष प्रवेशपरीक्षाबोर्ड'

May be an image of text that says 'त्रिभुवन विश्वविद्यालय इन्जिनियरिड अध्ययन संस्थान स्नातक (बी.ई. /बी.आर्क) आर्क) तहको प्रवेश परीक्षा सम्बन्धी सुचना त्रि.वि., इन्जिनियरिड अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा शैक्षिक वर्ष २०७८1०७९ ८०७९ मा स्नातक (B.E/B.Arch) तहका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि २०७८ माघ महिनामा प्रवेश परीक्षा संचालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ अध्यक्ष प्रवेश परीक्षा बोर्ड'


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका