डा. प्रकाशराज रेग्मी भन्छन्–यसरी बच्न सकिन्छ मुटुरोगबाट !

काठमाडौं । आज २९ सेप्टेम्बर । आज विश्व मुटु दिवस । आज संसारभरी नै मुटु दिवस मनाउने गरिन्छ । यसवर्ष विश्वभर ‘मन लगाउ, सम्पर्क बढाउ, मुटु बचाउ’ भन्ने नाराका साथ विश्वभरी मुटु दिवस मनाइदैँछ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर वर्सेनी १ करोड ८६ लाख मानिसको मृत्यु हुने गरेको छ । यसमध्ये विकासोन्मुख … Continue reading डा. प्रकाशराज रेग्मी भन्छन्–यसरी बच्न सकिन्छ मुटुरोगबाट !