Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (असोज १४ गते, सेप्टेम्बर ३०)को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ३४ पैसा र विक्रिदर ११८ रुपैयाँ ९४ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ १७ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ९५ पैसा र विक्रिदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ९३ पैसाले घटेको छ ।

आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ७९ पैसा र विक्रिदर १६० रुपैयाँ ६० पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ७७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.34 118.94
EUR (European Euro)
1 137.95 138.65
GBP (UK Pound Sterling)
1 159.79 160.60
CHF (Swiss Franc)
1 127.44 128.09
AUD (Australian Dollar)
1 85.70 86.14
CAD (Canadian Dollar)
1 93.33 93.80
SGD (Singapore Dollar)
1 87.18 87.62
JPY (Japanese Yen)
10 10.63 10.68
CNY (Chinese Yuan)
1 18.30 18.40
SAR (Saudi Arabian Riyal)
1 31.55 31.71
QAR (Qatari Riyal)
1 32.50 32.66
THB (Thai Baht)
1 3.49 3.51
AED (UAE Dirham)
1 32.22 32.38
MYR (Malaysian Ringgit)
1 28.28 28.42
KRW (South Korean Won)
100 9.99 10.04
SEK (Swedish Kroner)
1 13.54 13.60
DKK (Danish Kroner)
1 18.55 18.65
HKD (Hong Kong Dollar)
1 15.20 15.28
KWD (Kuwaity Dinar)
1 392.58 394.57
BHD (Bahrain Dinar)
1 313.89 315.48

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले