Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

नेपाली सेनाद्धारा लेखा जमदार र पुजारी हुद्दा पदको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक



काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले लेखा जमदार र पुजारी हुद्दा (खुला तथा समावेशी र आन्तरिक) पदका उम्मेदवारहरुको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक गरेको छ ।

सेनाको स्वीकृति दरबन्दी भित्र रिक्त रहेको लेखाा तथा जमदार पदका लागि उम्मेदवारी दिएकाहरुको असोज ४ गतेबाट श्री वीरेन्द्र अस्पता, छाउनीमा संचालन भएको विस्तृत स्वास्थ्य परीक्षणमा निम्न उम्मेदवार उर्तीण भएको सूचनामा जनाइएको छ ।

यस्तो छ उत्तीर्ण हुनेहरुको नामावली

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका