Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

डलरको भाउमा आज पनि वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण



काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (असोज १५ गते, अक्टोवर १)को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४७ पैसा र विक्रिदर ११९ रुपैयाँ ०७ पैसा रहेको छ । बिहीवारको तुलनामा डलरको भाउ आज पनि १३ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ १४ पैसा र विक्रिदर १३७ रुपैयाँ८४ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ ८१ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ २६ पैसा र विक्रिदर १६० रुपैयाँ रहेको छ । आज पाउण्डको भाउ पनि ५३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for October 1, 2021
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.47 119.07
EUR (European Euro)
1 137.14 137.84
GBP (UK Pound Sterling)
1 159.26 160.07
CHF (Swiss Franc)
1 126.56 127.20
AUD (Australian Dollar)
1 85.24 85.67
CAD (Canadian Dollar)
1 93.06 93.53
SGD (Singapore Dollar)
1 87.04 87.48
JPY (Japanese Yen)
10 10.58 10.63
CNY (Chinese Yuan)
1 18.33 18.42
SAR (Saudi Arabian Riyal)
1 31.59 31.75
QAR (Qatari Riyal)
1 32.53 32.70
THB (Thai Baht)
1 3.50 3.51
AED (UAE Dirham)
1 32.25 32.42
MYR (Malaysian Ringgit)
1 28.30 28.44
KRW (South Korean Won)
100 9.99 10.04
SEK (Swedish Kroner)
1 13.48 13.55
DKK (Danish Kroner)
1 18.44 18.54
HKD (Hong Kong Dollar)
1 15.21 15.29
KWD (Kuwaity Dinar)
1 392.69 394.68
BHD (Bahrain Dinar)
1 314.26 315.85
https://sansarnews.com/299665/


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले