Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

टियूद्धारा परीक्षा आवेदन भर्ने सम्बन्धी सूचना जारी (सूचनासहित)



काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ वर्षे स्नातक तह तेस्रो वर्षको नियमित, आशिंक र प्राइभेट परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन भर्नेबारे सूचना जारी गरेको छ ।

कार्यालयका अनुसार वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ सालमा संचालन हुने ३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिने परीक्षार्थीले आ–आफ्नो क्याम्पस/कलेजमा असोज १२ गतेदेखि कार्तिक १७ गते सम्ममा नियमित दस्तुर र म्याद सकिएको एक हस्ताभित्र दोब्बर दस्तुर तिरेर कार्तिक २८ गतेसम्म आवेदन फारम भर्न सकिने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा