back

गजल

वि.सं.२०७८ असोज १६ शनिवार

126 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

अझै पनि खै देशभक्ति ओकल्न नसकेको।
किन यी नेता संविधानतः चल्न नसकेको।

युवा जति सबै खाडिमा पसिना चुहाउँछन्
कसरि भन्छन् यता अन्न फल्न नसकेको।

मेची दुख्छ घरी यता,उता घोच्दछ काली
जस्को हात छ किन मलम दल्न नसकेको।

कानून बन्यो उचनिच उस्तै छ व्यवहारमा
कति नियाल्नु अझै समाज ढल्न नसकेको ।

घिनलाग्दा चित्र मात्रै देखिन्छन् स्मृतिमा
तिखार्यो जति यो बुद्धिलाई छल्न नसकेको।

 

 

वि.सं.२०७८ असोज १६ शनिवार ०८:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...