Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

‘उचाई’को छायांकनका लागि नेपाल आएको बलिवुड कलाकारको टोली पशुपतिमा



काठमाडौं । हिन्दी सिनेमा ‘उचाई’को उद्घाटनका लागि नेपाल आएको वलिवुड कलाकारका टोलीले मंगलबार बिहान पशुपतिनाथको दर्शन गरेका छन् ।

उचाई फिल्मको छायांकनका लागि आइतवार काठमाडौं आइपुगेको उक्त टोलीमा अनुपम खेर, नायिका परिणति चोपडा, अभिनेता बोमन इरानी, सारिका हसन लगायतका कलाकार रहेका छन् ।

मंगलवार पशुपति पुगेका अनुपम खरेलले आफूले पशुपति नाथको दर्शन गरेको बताउँदै सबैका लागि शान्ति, सु–स्वास्थ्यको कामना गरेको आफ्ना फ्यानलाई बताएका छन् । ‘ मलाई अत्यन्तै रमाइलो लाग्छ यहाँ आएर पूजा गर्दा मनमा आनन्द तथा शान्ति महसुस हुन्छ ।

अनि हजारौ वर्ष पहिले यस्ता मन्दिरहरु स्थापना भएका छन् । ती देखेर विनम्रता महसुस हुन्छ । म धेरै खुसी छु तपाईहरुको तर्फबाट पनि मैले पूजा गरेको छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले