Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

“आलु जस्तो लव”को शुभ मुहूर्त सम्पन्न



काठमाण्डौं । वेव सिरिज “आलु जस्तो लव”को शुभ मुहूर्त सम्पन्न गरिएको छ । चलचित्र निर्माता तथा पुर्व चलचित्र बिकास बोर्डका अध्यक्ष राज कुमार राईले दिप प्रजोलन गरि वेव सिरिज “आलु जस्तो लव”को मुहूर्त गरेका हुन् ।

समाजका विभिन्न परिवेशलाई वेव सिरिजमा समावेश गरिने बताइएको छ । उक्त वेव सिरिजमा युवा वर्गमा रहेका युवा युवती विचको प्रेमलाई समावेश गरेर आकर्षक रुपमा प्रस्तुत गरिएको वेव सिरिजका निमार्ता अमित ठाकुरले बताए ।

उक्त वेव सिरिज देव धिमालको लेखन तथा निर्देशनमा बन्न लागेको बताइएको छ । साथै कृष्ण केसीको कथा, बिदुर तिमल्सिनाको गीत, पुस्तकको संगीत संयोजन, सबिना लामा श्रृङ्गार, प्रवेश राईको छायांकन, राहुल कोइरालको सह-छायांकन, विजय राज भुर्तेलको सम्पादन, अनिता सुवेदी धिमाल/मन्जु फुयालको निमार्ण बेव सिरिजमा हुने बताइएको छ ।

वेव सिरिजमा कलाकारहरु राज कुमार शाह, भिमसेन खतिवडा, दिवस नाथ, मनिश प्रितम निरौला, सबिना गहतराज, प्रियान्का श्रेष्ठ, पुनम परियार, सोनुया रन्जित, अक्बर थुप्रा लिम्बू, प्रियान्सी श्रेष्ठ, अमित ठाकुरलगायतको अभिनय देख्न सकिने निमार्ण पक्षले बताएको छ । सो वेव सिरिजको अहिले काठमाण्डौँका विभिन्न ठाउँमा छायाँकन भै रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले