Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

कुशल र बिष्णुको स्वरमा ‘आइन पियारी’ सार्वजनिक



काठमाडौं । गीतकार तथा संगीतकार पृथलाल बिकको शब्द संगीतमा समावेश दशैँ तिहार गीत ‘आइन पियारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोलाई ‘पृथलाल बिक’को आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

नेपालीहरुको महान् चाड दशैँ तिहारमा परदेशमा रहेका नेपालीहरुको घर फर्किन नसक्नुको बाध्यता र पिडालाई गीत मार्फत व्यक्त गरिएको छ । कोरना कहरका कारण घर फर्किन नसकेको परदेशीको दुखद कथालाई समेटेर भिडियो तयार पारिएको छ ।

गीतमा कुशल बिश्वकर्मा र बिष्णु परियारले आवाज दिएका छन् । कृष्ण पाण्डेले छायांकन गरेको भिडियोलाई जीवन सेन्चुरीले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा दिलिप रेग्मी, शिल्पा कार्की र सुशील महतको अभिनय रहेको छ । भिडियोलाई दिलिप रेग्मीले निर्देशन गरेका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले