Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

एनएमबि लघुवित्तले माग्यो कर्मचारी



काठमाडौँ । एनएमबि लघुवित्तले कर्मचारी मागेको छ ।

एनएमबि लघुवित्त वित्तीय संस्था लिमीटेडले विभिन्न पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले बुधवार एक सूचना जारी गर्दै कर्मचारी मागेको हो ।

लघुवित्तले शाखा प्रवन्धक ( सहायक/बरिष्ठ सहायक) र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि केहि संख्यामा कर्मचारी मागेको छ । लघुवित्तले सूचना प्रकाशित भएको मिति देखि १५ (पन्ध्र) दिन भित्र इच्छुक तथा योग्यता पुगेका व्यक्तिलेदरखास्त दिन आह्वान गरेको छ ।

लघुवित्तको वेभसाइट www.nmbmicrofinance.com मा गई अनलाइन फारम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अत्याचारलाई पुनःस्थापित गर्न चाहनेले माओवादीको

इस्लामाबाद । पाकिस्तानको राजधानीमा डेङगुका घटनाहरू बढिरहेका पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबारको

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

तनहुँ । पाखो खेतबारीमा लगाइने छरुवा धान ‘घैया’ तनहुँमा लोप हुने अवस्थामा पुगेको छ

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग