Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

बेङ्गलोर विरुद्ध हैदरावादको शानदार जित



२१ असोज, काठमाडौँ । रोयल च्यालेन्जर्स बेङ्गलोर विरुद्ध सनराइजर्स हैदरावादले ४ रनले शानदार जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । हैदरावादका लागि ब्याटिङ्गमा जेशन रोयले सर्वाधिक ४४ रनको पारी खेलेका थिए भने बेङ्गलोरका लागि बलिङ्गमा हर्षल पटेलले सर्वाधिक ३ विकेट लिएका थिए ।

हैदरावादले दिएको १४२ रनको लक्ष्य बेङ्गलोरले पुरै २० ओभर खेल्दाँ पनि पुरा गर्न सकेन । बङ्गलोरको टिमले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । बेङ्गलोरका लागि ब्याटिङ्गमा देवदत्त पाडिककले सर्वाधिक ४१ रन बनाएका थिए भने ग्लेन म्याक्सवेलले ४० रन बनाएका थिए । हैदरावादका लागि बलिङ्ग तर्फ भुवनेश्वर कुमार, जेशन होल्डर, रासिद खान, सिद्धार्थ कौल र उम्रान मलिकले समान १/१ विकेट लिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा