Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

आईपिएलमा आज २ खेल हुदैँ, क-कस्को बिचमा छ त आजको खेल ?



२१ असोज, काठमाडौँ । आईपिएलमा आज २ खेल हुदैँछन् । पहिलो खेलमा चेन्नाई सुपर किंग्स र पंजाब किंग्स भिड्न गईरहेका छन भने दोस्रो खेलमा कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स भिड्ने छन ।

चेन्नाई र पंजाब बिचको खेल नेपाली समय अनुसार ३:४५ बाट सुरु हुनेछ । चेन्नाई १३ खेलबाट १८ अकं जोड्दैँ प्लेअफमा प्रवेश गरिसेकेको छ भने पंजाब १३ खेलबाट १० अकं जोड्दैँ अकं तालिकाको छैटौँ स्थानमा रहेको छ । पंजाबको प्लेअफमा पुग्ने सम्भावना निकै कम रहेको छ । यी दुई टिम बिच आईपिएलमा भने अहिलेसम्म २४ खेल भएको छ जसमा चेन्नाईले १५ खेलमा जित हासिल गर्दा पंजाबले १५ खेलमा जित हासिल गरेको छ ।

पंजाबको सम्भावित प्लेइङ्ग-११
केएल राहुल, मयंक अग्रवाल, निकोलस पूरन, ऐडेन मार्करम, दीपक हुड्डा, शाहरुख खान, मोइजेस हेनरिक्स, हरप्रीत ब्रार, मोहम्मद शमी, रवि बिष्णोई, अर्शदीप सिंह ।

चेन्नाईको सम्भावित प्लेइङ्ग-११
रुतुराज गायकवाड, फाफ डु प्लेसिस, रोबिन उथप्पा सुरेश रैना, मोईन अली, अम्बाती रायडू, रविन्द्र जडेजा, ड्वेन ब्रावो, एमएस धोनी, दीपक चाहर, शार्दुल ठाकुर, जोश हेजलवुड ।

आज हुने कोलकत्ता र राजस्थान बिचको दोस्रो खेल भने नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ । कोलकत्ता १३ खेलबाट १२ अकं जोड्दैँ अकं तालिकाको चौँथो स्थानमा रहेको छ भने राजस्थान १३ खेलबाट १० अकं जोड्दैँ सातौँ स्थानमा रहेको छ । यी दुई टिम बिच आईपिएलमा अहिलेसम्म २३ खेल भएको छ जसमा कोलकत्ताले १२ खेलमा जित हासिल गर्दा राजस्थानले ११ खेलमा जित हासिल गरेको छ ।

कोलकत्ताको सम्भावित प्लेइङ्ग-११
शुभमन गिल, वेंकटेश अय्यर, राहुल त्रिपाठी, नीतीश राणा, इयोन मोर्गन, शाकिब अल हसनरआन्द्रे रसेल, दिनेश कार्तिक, सुनिल नारायण, शिवम मावी, लकी फर्गुसन, वरुण चक्रवर्ती ।

राजस्थानको सम्भावित प्लेइङ्ग-११
इभिन लुईस, यशस्वी जैस्वाल, संजू सैमसन, शिवम दुबे, ग्लेन फिलिप्स, डेभिड मिलर लियाम लिभिङ्गस्टोन, राहुल तेवाटिया, श्रेयस गोपाल, कुलदीप यादव, मुस्ताफिजुर रहमान, चेतन सकरिया ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा