Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

पहिले ब्याटिङ्ग गर्दै चेन्नाई, यस्तो छ दुवै टिमको सम्भावित प्लेइङ्ग-११



२१ असोज, काठमाडौँ । पंजाब किंग्स विरुद्धको खेलमा टस हारेर चेन्नाई सुपर किंग्सले पहिले ब्याटिङ्ग गर्ने भएको छ । चेन्नाई सुपर किंग्सले आफ्नो प्लेइङ्ग ११ मा केहि परिवर्तन गरेको छैन भने पंजाब किंग्सले १ खेलाडी परिवर्तन गरेको छ । पंजाबको प्लेइङ्ग ११ मा निकोलश पुरनको स्थानका क्रिस जोड्ने मौका पाएका छन ।

चेन्नाई र पंजाब बिचको खेल नेपाली समय अनुसार ३:४५ बाट सुरु हुनेछ । चेन्नाई १३ खेलबाट १८ अकं जोड्दैँ प्लेअफमा प्रवेश गरिसेकेको छ भने पंजाब १३ खेलबाट १० अकं जोड्दैँ अकं तालिकाको छैटौँ स्थानमा रहेको छ । पंजाबको प्लेअफमा पुग्ने सम्भावना निकै कम रहेको छ । यी दुई टिम बिच आईपिएलमा भने अहिलेसम्म २४ खेल भएको छ जसमा चेन्नाईले १५ खेलमा जित हासिल गर्दा पंजाबले १५ खेलमा जित हासिल गरेको छ ।

चेन्नाईको सम्भावित प्लेइङ्ग-११
रुतुराज गायकवाड, फाफ डु प्लेसिस, रोबिन उथप्पा, मोईन अली, अम्बाती रायडू, एमएस धोनी, रविन्द्र जडेजा, ड्वेन ब्राभो, शार्दुल ठाकुर, दीपक चाहर, जोश हेजलवुड ।

पंजाबको सम्भावित प्लेइङ्ग-११
केएल राहुल, मयंक अग्रवाल, ऐडेन मार्कराम, सरफराज खान, शाहरुख खान, मोइजेस हेनरिक्स, क्रिस जोर्डन, हरप्रीत बरार, मोहम्मद शमी, रवि बिष्णोई, अर्शदीप सिंह ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा