back

पहिले ब्याटिङ्ग गर्दै चेन्नाई, यस्तो छ दुवै टिमको सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७८ असोज २१ बिहीवार

96 

shares
NTC AD
Global IME AD

२१ असोज, काठमाडौँ । पंजाब किंग्स विरुद्धको खेलमा टस हारेर चेन्नाई सुपर किंग्सले पहिले ब्याटिङ्ग गर्ने भएको छ । चेन्नाई सुपर किंग्सले आफ्नो प्लेइङ्ग ११ मा केहि परिवर्तन गरेको छैन भने पंजाब किंग्सले १ खेलाडी परिवर्तन गरेको छ । पंजाबको प्लेइङ्ग ११ मा निकोलश पुरनको स्थानका क्रिस जोड्ने मौका पाएका छन ।

चेन्नाई र पंजाब बिचको खेल नेपाली समय अनुसार ३:४५ बाट सुरु हुनेछ । चेन्नाई १३ खेलबाट १८ अकं जोड्दैँ प्लेअफमा प्रवेश गरिसेकेको छ भने पंजाब १३ खेलबाट १० अकं जोड्दैँ अकं तालिकाको छैटौँ स्थानमा रहेको छ । पंजाबको प्लेअफमा पुग्ने सम्भावना निकै कम रहेको छ । यी दुई टिम बिच आईपिएलमा भने अहिलेसम्म २४ खेल भएको छ जसमा चेन्नाईले १५ खेलमा जित हासिल गर्दा पंजाबले १५ खेलमा जित हासिल गरेको छ ।

चेन्नाईको सम्भावित प्लेइङ्ग-११
रुतुराज गायकवाड, फाफ डु प्लेसिस, रोबिन उथप्पा, मोईन अली, अम्बाती रायडू, एमएस धोनी, रविन्द्र जडेजा, ड्वेन ब्राभो, शार्दुल ठाकुर, दीपक चाहर, जोश हेजलवुड ।

पंजाबको सम्भावित प्लेइङ्ग-११
केएल राहुल, मयंक अग्रवाल, ऐडेन मार्कराम, सरफराज खान, शाहरुख खान, मोइजेस हेनरिक्स, क्रिस जोर्डन, हरप्रीत बरार, मोहम्मद शमी, रवि बिष्णोई, अर्शदीप सिंह ।

वि.सं.२०७८ असोज २१ बिहीवार १५:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

कालुखेती (बझाङ) । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को...

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८...

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको...

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल...

एसिसी प्रिमियर कप : आज नेपाल हङकङसँग खेल्दै

एसिसी प्रिमियर कप : आज नेपाल हङकङसँग खेल्दै

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो...