back

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ असोज २२ शुक्रवार

126 

shares
NTC AD
Global IME AD

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (असोज २२ गते, अक्टोवर ८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३५ पैसा र विक्रिदर ११९ रुपैयाँ ९५ पैसा रहेको छ । विहिवारको तुलनामा आज डलरको भाउ ३२ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ९७ पैसा र विक्रिदर १३८ रुपैयाँ ६६ पैसा रहेको छ । बिहीवारको तुलनामा युरोको भाउ आज केही पैसाले बढेकोे छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ १६ पैसा र विक्रिदर १६२ रुपैयाँ ९८ रहेको छ । बिहीवारको तुलनामा पाउण्डको भाउ आज १२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for October 8, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.35 119.95
EUR (European Euro)
1 137.97 138.66
GBP (UK Pound Sterling)
1 162.16 162.98
CHF (Swiss Franc)
1 128.80 129.45
AUD (Australian Dollar)
1 86.95 87.38
CAD (Canadian Dollar)
1 94.86 95.33
SGD (Singapore Dollar)
1 87.87 88.31
JPY (Japanese Yen)
10 10.71 10.76
CNY (Chinese Yuan)
1 18.51 18.61
SAR (Saudi Arabian Riyal)
1 31.82 31.98
QAR (Qatari Riyal)
1 32.77 32.94
THB (Thai Baht)
1 3.53 3.55
AED (UAE Dirham)
1 32.49 32.66
MYR (Malaysian Ringgit)
1 28.53 28.67
KRW (South Korean Won)
100 10.02 10.08
SEK (Swedish Kroner)
1 13.58 13.65
DKK (Danish Kroner)
1 18.54 18.64
HKD (Hong Kong Dollar)
1 15.33 15.41
KWD (Kuwaity Dinar)
1 395.71 397.70
BHD (Bahrain Dinar)
1 316.58 318.17

 

वि.सं.२०७८ असोज २२ शुक्रवार ०७:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...