Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

नेपाल प्रहरीले माग्यो ६ सय बढी कर्मचारी (हेर्नुहोस् यस्तो छ सूचना)



काठमाडौं । नेपाल प्रहरीले झण्डै ६ सयको संख्यामा कर्मचारीको माग गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालको मानवश्रोत प्रशासन विभाग, भर्ना छनौट महाशाखाले शुक्रवार एक सूचना जारी गर्दै झण्डै ६ सयको संख्यामा प्रहरी कर्मचारीको माग गरेको हो ।

जसमा प्रहरी सहायक निरीक्षक जनपदमा ३६७, संचार निर्देशनालय इन्जिनियरिङमा २२८ जना, सूचना प्रविधि निर्देशनालय इन्जिनियरिङमा १२, भौतिक पूर्वाधार इन्जिनियरिङमा २० जना, सवारी महाशाखा इन्जिनियरिङमा २७ लगायतका विभिन्न पदमा कर्मचारीको माग गरेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अत्याचारलाई पुनःस्थापित गर्न चाहनेले माओवादीको

इस्लामाबाद । पाकिस्तानको राजधानीमा डेङगुका घटनाहरू बढिरहेका पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबारको

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

तनहुँ । पाखो खेतबारीमा लगाइने छरुवा धान ‘घैया’ तनहुँमा लोप हुने अवस्थामा पुगेको छ

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग