Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

हेनुहोस् , कति छ त आजको विदेशी मुद्राको विनिमय दर ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार(असोज २३ गते, अक्टोवर ९)को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६८ पैसा र विक्रिदर १२० रुपैयाँ २८ पैसा रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ३९ पैसा र विक्रिदर १३९ रुपैयाँ ०९ पैसा रहेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ०५ पैसा र विक्रिदर १६३ रुपैयाँ ८७ रहेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.68 120.28
EUR (European Euro)
1 138.39 139.09
GBP (UK Pound Sterling)
1 163.05 163.87
CHF (Swiss Franc)
1 128.90 129.54
AUD (Australian Dollar)
1 87.40 87.84
CAD (Canadian Dollar)
1 95.46 95.94
SGD (Singapore Dollar)
1 88.28 88.72
JPY (Japanese Yen)
10 10.70 10.76
CNY (Chinese Yuan)
1 18.56 18.65
SAR (Saudi Arabian Riyal)
1 31.91 32.07
QAR (Qatari Riyal)
1 32.71 32.87
THB (Thai Baht)
1 3.53 3.55
AED (UAE Dirham)
1 32.58 32.75
MYR (Malaysian Ringgit)
1 28.65 28.79
KRW (South Korean Won)
100 10.02 10.07
SEK (Swedish Kroner)
1 13.68 13.75
DKK (Danish Kroner)
1 18.60 18.69
HKD (Hong Kong Dollar)
1 15.37 15.45
KWD (Kuwaity Dinar)
1 396.76 398.75
BHD (Bahrain Dinar)
1 317.45 319.04


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अत्याचारलाई पुनःस्थापित गर्न चाहनेले माओवादीको

इस्लामाबाद । पाकिस्तानको राजधानीमा डेङगुका घटनाहरू बढिरहेका पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबारको

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

तनहुँ । पाखो खेतबारीमा लगाइने छरुवा धान ‘घैया’ तनहुँमा लोप हुने अवस्थामा पुगेको छ

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग