Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

बिमोचना लोम्जेलको ‘दुई पात पलायोकी’ सार्बजनिक



काठमाडौँ। गायिका बिमोचना लोम्जेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।

‘दुई पात पलायोकी’ बोलको गीतमा श्री सिवाको शब्द तथा टिका भण्डारीको संगीत रहेको छ। कुमार थापाको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी गौरब गिरिले गरेका हुन्।

दिपक गिरीले छायाँकन गरेको भिडियोलाई सम्पादन तथा कलर बिष्णु खड्काले गरेका छन्। चन्द्र मगर निर्माता रहेको भिडियोमा सुरज श्रेष्ठ र गीता ढुंगाना फिचर्ड छन्। भिडियो सिवा ग्रुपको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अत्याचारलाई पुनःस्थापित गर्न चाहनेले माओवादीको

इस्लामाबाद । पाकिस्तानको राजधानीमा डेङगुका घटनाहरू बढिरहेका पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबारको

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

तनहुँ । पाखो खेतबारीमा लगाइने छरुवा धान ‘घैया’ तनहुँमा लोप हुने अवस्थामा पुगेको छ

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग