कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (असोज २४ गते, अक्टोवर १०)को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६८ पैसा र विक्रिदर १२० रुपैयाँ २८ पैसा रहेको छ । त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ३९ पैसा … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?