back

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०७८ असोज २४ आइतवार

144 

shares
NTC AD
Global IME AD

२४ असोज, काठमाडौँ । युनिलिभर नेपालको ६५० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज असोज २४ गते आईतबार अन्तिम दिन रहेको छ ।

कम्पनीले वार्षिक साधारण सभा र नगद लाभांश प्रयोजनार्थ असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय लिएको छ । जसअनुसार आज असोज २४ गतेसम्म कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

वि.सं.२०७८ असोज २४ आइतवार ०९:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आईपिओ निष्काशन गर्दै दुई कम्पनी

आईपिओ निष्काशन गर्दै दुई कम्पनी

काठमाडौं । दुई कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ ।...

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...

साताको पहिलो दिन नै दाहोरो अङ्कले घट्यो नेप्से, तीन अर्ब बढीको कारोबार

साताको पहिलो दिन नै दाहोरो अङ्कले घट्यो नेप्से, तीन अर्ब बढीको कारोबार

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...