Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

कर्णालीमा १५०० बुद्धिजीवी संगठित गरिँदै



सुर्खेत । अबको डेढ महिनामा कर्णालीमा करीव १५०० बुद्धिजीवीहरु नेपाल बुद्धिजीवी संगठनमा समेटीने भएका छन् ।

असोज २३ गते शनिवार सुर्खेतमा सम्पन्न नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल बुद्धिजीवी संगठनको कर्णाली प्रदेश बैठकले सबै जिल्ला समन्वय समितिका ईन्चार्ज तोक्ने निर्णय गरेको छ ।

सो संगठनका प्रदेश संयोजक छवि सुवेदीका अनुसार ‘स्थानीय तहमा बुद्धिजीवीहरु’ नामक डेढ महिने अभियानलाई कर्णाली प्रदेशका ७९ पालीकामै पु¥याइनेछ । यसका साथै सुर्खेत, जुम्ला र चौरजहारीमा बृहद् अन्तरक्रिया कार्यक्रम आयोजना गरिने छन् ।

हालै सम्पन्न राष्टिय भेलापछि कर्णालीमा आयोजना गरीएको सो प्रदेश बैठकलाई नेकपा (माओवादी केन्द्र) कर्णालीका अध्यक्ष राजकुमार शर्मा आर्टले पार्टी र सत्तालाई खुराक दिने गरी संगठन अघि बढाउन निर्देशन दिएका थिए भने संगठनका प्रदेश ईन्चार्ज जीतबहादुर रानाले संगठनको भेलाका बारे भाव संप्रेषण गरेका थिए । कार्यक्रममा सो पार्टीका युवा नेता लक्ष्मि चौलागाई तथा केन्द्रीय निर्वाचन आयोगका देवीलाल गौतम लगायतको उपस्थिति रहेको थियो ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा