Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (असोज २५ गते, अक्टोवर ११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६८ पैसा र विक्रिदर १२० रुपैयाँ २८ पैसा रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ४६ पैसा र विक्रिदर १३९ रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ९२ पैसा र विक्रिदर १६३ रुपैयाँ ७४ रहेको छ । आज पाउण्डको भाउ १३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for October 11, 2021
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.68 120.28
EUR (European Euro)
1 138.46 139.15
GBP (UK Pound Sterling)
1 162.92 163.74
CHF (Swiss Franc)
1 129.06 129.71
AUD (Australian Dollar)
1 87.47 87.91
CAD (Canadian Dollar)
1 96.01 96.49
SGD (Singapore Dollar)
1 88.30 88.74
JPY (Japanese Yen)
10 10.66 10.72
CNY (Chinese Yuan)
1 18.57 18.67
SAR (Saudi Arabian Riyal)
1 31.91 32.07
QAR (Qatari Riyal)
1 32.86 33.03
THB (Thai Baht)
1 3.53 3.55
AED (UAE Dirham)
1 32.58 32.75
MYR (Malaysian Ringgit)
1 28.65 28.79
KRW (South Korean Won)
100 10.00 10.05
SEK (Swedish Kroner)
1 13.70 13.77
DKK (Danish Kroner)
1 18.62 18.71
HKD (Hong Kong Dollar)
1 15.37 15.45
KWD (Kuwaity Dinar)
1 396.90 398.89
BHD (Bahrain Dinar)
1 317.45 319.04

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले