आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (असोज २५ गते, अक्टोवर ११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६८ पैसा र विक्रिदर १२० रुपैयाँ २८ पैसा रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा कारोबार … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?