Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना, ८ जनाको मृत्यु



तस्बिर : सामाजिक सञ्जालबाट

काठमाडौं । कास्कीको पोखराबाट पर्यटकीय गाउँ घान्द्रुक जाँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। गाडीमा सवार ९ जना मध्ये चालकसहित ८ जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

ग १ ज ६९०० नम्बरको बोलेरो जीप दिउँसो २:00 बजेको समयमा घान्द्रकुस्थित कलाभीर भन्ने ठाउँमा सडकबाट झण्डै डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत भने हुन सकेको छैन । दसैँको छुट्टीमा पदयात्रामा हिँडेकाहरू दुर्घटना परेको हुने सक्ने कास्की प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा