back

आज डलरको भाउ बढ्यो, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

वि.सं.२०७८ असोज २६ मंगलवार

117 

shares
NTC AD
Global IME AD

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (असोज २६ गते, अक्टोवर १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ २८ पैसा र विक्रिदर १२० रुपैयाँ ८८ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ झण्डै ६० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ८३ पैसा र विक्रिदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ । आज यरोको भाउ ६८ पैसाले बढेको छ ।
त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ९४ पैसा र विक्रिदर १६४ रुपैयाँ ७६ रहेको छ । आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for October 12, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.28 120.88
EUR (European Euro)
1 139.14 139.83
GBP (UK Pound Sterling)
1 163.94 164.76
CHF (Swiss Franc)
1 129.82 130.47
AUD (Australian Dollar)
1 88.23 88.67
CAD (Canadian Dollar)
1 96.51 96.99
SGD (Singapore Dollar)
1 88.81 89.26
JPY (Japanese Yen)
10 10.65 10.71
CNY (Chinese Yuan)
1 18.65 18.74
SAR (Saudi Arabian Riyal)
1 32.07 32.23
QAR (Qatari Riyal)
1 32.82 32.98
THB (Thai Baht)
1 3.55 3.57
AED (UAE Dirham)
1 32.75 32.91
MYR (Malaysian Ringgit)
1 28.84 28.99
KRW (South Korean Won)
100 10.06 10.11
SEK (Swedish Kroner)
1 13.75 13.81
DKK (Danish Kroner)
1 18.70 18.79
HKD (Hong Kong Dollar)
1 15.46 15.53
KWD (Kuwaity Dinar)
1 398.82 400.81
BHD (Bahrain Dinar)
1 319.04 320.63

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ असोज २६ मंगलवार ०८:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

  काठमाडौं । लुम्बिनी विकास बैंकका नवनियुक्त स्वतन्त्र सञ्चालक जयदेव...

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

  काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...