आज डलरको भाउ बढ्यो, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (असोज २६ गते, अक्टोवर १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ २८ पैसा र विक्रिदर १२० रुपैयाँ ८८ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ झण्डै ६० … Continue reading आज डलरको भाउ बढ्यो, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण