Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए कतारद्वारा बीस हजार थान सेनिटाईजर वितरण



दोहा, कतार । गैरआवासीय नेपाली संघ कतारले बीस हजार थान सेनिटाइजर नेपाली समुदायलाई बितरण गरेको छ ।

कोरना भाईरस महामारी रोकथामका लागि कतार सरकारले चालेको साबधानि तथा रोकथाम कार्यक्रम अन्तर्गत कतारको परोपकारी संस्था कतार च्यारिटीद्वारा प्राप्त सेनिटाईजर विभिन्न ठाँउमा पुगेर वितरण गरिएको हो ।

No description available.

कोरना कहरको शुरूवात देखि नै कतार सरकारका विभिन्न निकाएको सहयोगमा एनसिसि कतारले नेपाली समुदायलाई स्वास्थ्य सामाग्री तथा खाधान्न हजारौं नेपाली समुदायलाई वितरण गरेको अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए । गैरअवासायी नेपाली संघ कतार मजदुरको हितमा काम गर्न सदैव तयार रहेको भन्दै अध्यक्ष मुसलमानले कतारमा कार्यरत कोहि पनि नेपाली समस्यामा परे सम्पर्क गर्न अनुरोध गरे ।

No description available.

एनसिसि कतारका प्रथम उपाध्यक्ष एवं संघ–संस्था संयोजक जैबी राई चाम्लिङले कतार सरकारबाट प्राप्त खाधान्न तथा स्वास्थ्य समाग्री नेपाली समुदाय सम्म पुर्याउन नेपाली दूतावास र एनआरएनए अभियानता तथा कतारमा स्थापित संघ संस्था र स्वयंसेवकले महत्वपूर्ण समन्वयकारी भुमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरे ।

May be an image of 8 people, people standing and outdoors

एनआरएनए एनसिसि कतारले कतारको अलेतिया, ग्रेन्डमल, सहानिया, ओमसलाल अलि, कर्नेस, अल्खोर लगाएतका ठाँउमा पुगेर १०० मिलि र ५०० मिलीका सेनिटाइजर वितरण गरेको पनि संघका प्रवक्ता सन्तोष क्षेत्रीले संसारन्युजलाई जानकारी दिएका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा