Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

डलरको भाउमा आज पनि वृृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (असोज २७ गते, अक्टोवर १३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ५२ पैसा र विक्रिदर १२१ रुपैयाँ १२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ झण्डै २४ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ २२ पैसा र विक्रिदर १३९ रुपैयाँ ९१ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ६१ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ०९ पैसा र विक्रिदर १६४ रुपैयाँ ९० रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ पनि १५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.52 121.12
EUR (European Euro)
1 139.22 139.91
GBP (UK Pound Sterling)
1 164.09 164.90
CHF (Swiss Franc)
1 129.85 130.50
AUD (Australian Dollar)
1 88.97 89.41
CAD (Canadian Dollar)
1 96.77 97.25
SGD (Singapore Dollar)
1 88.90 89.34
JPY (Japanese Yen)
10 10.63 10.69
CNY (Chinese Yuan)
1 18.69 18.78
SAR (Saudi Arabian Riyal)
1 32.13 32.29
QAR (Qatari Riyal)
1 32.94 33.10
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 32.81 32.97
MYR (Malaysian Ringgit)
1 28.93 29.08
KRW (South Korean Won)
100 10.08 10.13
SEK (Swedish Kroner)
1 13.77 13.84
DKK (Danish Kroner)
1 18.71 18.80
HKD (Hong Kong Dollar)
1 15.49 15.56
KWD (Kuwaity Dinar)
1 399.31 401.30
BHD (Bahrain Dinar)
1 319.68 321.27

आज डलरको भाउ बढ्यो, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा