डलरको भाउमा आज पनि वृृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (असोज २७ गते, अक्टोवर १३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ५२ पैसा र विक्रिदर १२१ रुपैयाँ १२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ झण्डै २४ … Continue reading डलरको भाउमा आज पनि वृृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण