Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

सवारी दुर्घटनामा घाईते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने



काठमाडौं । सरकारले केही दिनयता मुगु, कास्की लगायतका स्थानमा सवारी दुर्घटनामा परेकाहरुको निःशुल्क उपचार गर्ने बताएको छ ।

केहि दिनयता विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा भएको मानविय क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई मृतकको अन्त्येष्टि तथा किरिया खर्च, मृतकका परिवारलाई उचित राहतको व्यवस्था तथा घाईतेहरुको निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने गृहमन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘सडक तथा सवारी सुरक्षाका माध्यमबाट यातायात सेवालाई सुरक्षित बनाई नागरिकको जीउ ध्यान र सम्पत्तिको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

चाडवाड र उत्सवको समयमा हुने यस्ता दुःखद घटनाहरुको न्यूनिकरणका लागि सडक तथा यातायात सम्बद्ध निकायहरुको, स्थानीय प्रशासन र यात्रुहरुले समेत सुरक्षालाई पहिलो प्राथमिकमतामा राखी यातायात सेवा सन्चालन र प्रयोग गराउन पनि अनुरोध गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा