Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?



काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (असोज २८ गते, अक्टोवर १४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ २९ पैसा र विक्रिदर १२० रुपैयाँ ८९ पैसा रहेको छ । बुृधवारको तुलनामा आज डलरको भाउ झण्डै २१ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ १२२ पैसा र विक्रिदर १३९ रुपैयाँ ८१ पैसा रहेको छ । म बुधवारको तुलनामा आज युरोको भाउ १९ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ १० पैसा र विक्रिदर १६४ रुपैयाँ ९२ रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for October 14, 2021
(For the purpose of Nepal Rastra Bank)
 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.29 120.89
EUR (European Euro)
1 139.12 139.81
GBP (UK Pound Sterling)
1 164.10 164.92
CHF (Swiss Franc)
1 129.69 130.34
AUD (Australian Dollar)
1 88.47 88.91
CAD (Canadian Dollar)
1 96.66 97.14
SGD (Singapore Dollar)
1 88.93 89.37
JPY (Japanese Yen)
10 10.59 10.65
CNY (Chinese Yuan)
1 18.67 18.76
SAR (Saudi Arabian Riyal)
1 32.07 32.23
QAR (Qatari Riyal)
1 33.03 33.20
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 32.75 32.91
MYR (Malaysian Ringgit)
1 28.92 29.06
KRW (South Korean Won)
100 10.10 10.15
SEK (Swedish Kroner)
1 13.75 13.82
DKK (Danish Kroner)
1 18.70 18.79
HKD (Hong Kong Dollar)
1 15.46 15.54
KWD (Kuwaity Dinar)
1 398.56 400.55
BHD (Bahrain Dinar)
1 319.12 320.71

डलरको भाउमा आज पनि वृृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा