back

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ असोज २८ बिहीवार

144 

shares
NTC AD
Global IME AD

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (असोज २८ गते, अक्टोवर १४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ २९ पैसा र विक्रिदर १२० रुपैयाँ ८९ पैसा रहेको छ । बुृधवारको तुलनामा आज डलरको भाउ झण्डै २१ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ १२२ पैसा र विक्रिदर १३९ रुपैयाँ ८१ पैसा रहेको छ । म बुधवारको तुलनामा आज युरोको भाउ १९ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ १० पैसा र विक्रिदर १६४ रुपैयाँ ९२ रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for October 14, 2021
(For the purpose of Nepal Rastra Bank)
 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.29 120.89
EUR (European Euro)
1 139.12 139.81
GBP (UK Pound Sterling)
1 164.10 164.92
CHF (Swiss Franc)
1 129.69 130.34
AUD (Australian Dollar)
1 88.47 88.91
CAD (Canadian Dollar)
1 96.66 97.14
SGD (Singapore Dollar)
1 88.93 89.37
JPY (Japanese Yen)
10 10.59 10.65
CNY (Chinese Yuan)
1 18.67 18.76
SAR (Saudi Arabian Riyal)
1 32.07 32.23
QAR (Qatari Riyal)
1 33.03 33.20
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 32.75 32.91
MYR (Malaysian Ringgit)
1 28.92 29.06
KRW (South Korean Won)
100 10.10 10.15
SEK (Swedish Kroner)
1 13.75 13.82
DKK (Danish Kroner)
1 18.70 18.79
HKD (Hong Kong Dollar)
1 15.46 15.54
KWD (Kuwaity Dinar)
1 398.56 400.55
BHD (Bahrain Dinar)
1 319.12 320.71

डलरको भाउमा आज पनि वृृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ असोज २८ बिहीवार ०७:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम

  काठमाडौं । एनएमबि बैंकले बुधवार बैंकको बल्खु शाखाबाट सुरु...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा आकर्षक योजनाहरु सार्वजनिक

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा आकर्षक योजनाहरु सार्वजनिक

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको...

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर बढ्यो, युरो र पाउण्ड घट्यो

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर बढ्यो, युरो र पाउण्ड घट्यो

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...