Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

पाँच कोपिला \डाली




लगाएछौ माया नबोली् तिमीले
नदेखेछ भाग्य नलेखेछ जोडी तक्दिरमा
बुझ्यो भाषा ओठ नखोली तिमीले ।


बगैंचामा डाली समाउँछु म त
नयाँ बिधा साहित्य सबै भन्दा छोटो मिठो
हामी अब कोपिलामा रमाउँछु म त ।


हामी राम्रो हुन घर राम्रो बनाउँ
परिवारमा सद्भाव मायाले एकता भएर
छिमेकी बल हैन बल हाम्रो बनाउँ


तिमी भन्दा मलाई छ देशको माया
नेपाली पहिचान गुम्छ कि भन्ने पीडा छ मलाई
बिलिन नहोस् भाषा भेषको माया ।


बर्खा सकि हिउँद लाएको छ
कोही रुवाउन हँसाउन आउछ चाड
गाउँ सहर दसैं आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट