Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (असोज ३० गते, अक्टोवर १६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ १२ पैसा र विक्रिदर १२० रुपैयाँ ७२ पैसा रहेको छ । आज डलरको भाउ शुक्रवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ४९ पैसा र विक्रिदर १४० रुपैयाँ १९ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ८७ पैसा र विक्रिदर १६५ रुपैयाँ ६९ रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ १० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.12 120.72
EUR (European Euro)
1 139.49 140.19
GBP (UK Pound Sterling)
1 164.87 165.69
CHF (Swiss Franc)
1 130.14 130.79
AUD (Australian Dollar)
1 89.16 89.60
CAD (Canadian Dollar)
1 97.31 97.80
SGD (Singapore Dollar)
1 89.12 89.57
JPY (Japanese Yen)
10 10.52 10.58
CNY (Chinese Yuan)
1 18.69 18.78
SAR (Saudi Arabian Riyal)
1 32.03 32.19
QAR (Qatari Riyal)
1 32.98 33.15
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 32.70 32.87
MYR (Malaysian Ringgit)
1 28.89 29.04
KRW (South Korean Won)
100 10.17 10.22
SEK (Swedish Kroner)
1 13.93 14.00
DKK (Danish Kroner)
1 18.75 18.84
HKD (Hong Kong Dollar)
1 15.44 15.52
KWD (Kuwaity Dinar)
1 398.16 400.15
BHD (Bahrain Dinar)
1 318.62 320.21


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट