Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रदिप नेपालले पाए एकीकृत समाजवादीमा जिम्मेवारी



काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी ओलिले गरेका प्रतिगमनको विरोधि आन्दोलनमा माधव नेपाल समूहलाई साथ दिएर पार्टी फुटेपछि निस्क्रिय जस्तै बनेका नेता नेपालले पार्टीमा प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी पाएका हुन् ।

सो पार्टीको असोज ५–७ मा केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ को स्थायी कमिटीको सातौं बैठकले नेताहरुको कार्यभार र जिम्मेवारी विभाजन गर्ने क्रममा नेपाललाई सो पार्टीले ‘नेता’ को सम्मानका साथ प्रतिष्ठानको जिम्मेवारी दिएको हो ।

नेकपा(एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा सनाखत गरेपनि त्यसयता भने उनी राजनीतिक रुपमा सक्रिय भएका थिएनन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा