Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

सुरेश कार्कीलाई बनाइयो प्रदेश कमिटीको अध्यक्ष



काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले सुरेश कार्कीलाई प्रदेश कमिटीको अध्यक्ष बनाएको छ ।

नेकपा(एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दल दर्ताको समय सम्म पनि ठोस निर्णय लिन नसकेका कार्कीले पछिल्ला समय समाजवादीलाई सघाउँदै आएका थिए ।

लामो समय देखि सांगठानिक निस्क्रियतामा बसेका उनले ओलीको प्रतिगमन र एमसिसिका बिरुद्धमा धारणाहरु राख्दै आएका थिए । उनलाइ सो पार्टीको स्थायी समिति सदस्य सहित १ नम्बर प्रदेशको संयोजक चयन गरीएको अन्तरपार्टी निर्देशनमा जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका