Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

साफ च्याम्पियनसिप : अल्मुताइरीलाई फाइनल खेलमा प्रतिबन्ध



काठमाडौ‌ं । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई प्रतिबन्ध लगाइएको छ। लिग चरणका दुई खेलमा पहेँलो कार्ड पाएका अल्मुताइरीलाई दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले प्रतिबन्ध लगाएको हो।

प्रतियोगिताको दौरान दुईवटा पहेँलो कार्ड पाएकाले उनीमाथि साफले फाइनल खेलमा प्रतिबन्ध लगाएको हो ।

अल्मुताइरीले आफूहरूमाथि अन्याय भएको बताएका छन् । उनले नियमनको पालना गर्नुपर्ने पनि बताएका छन् ।

यस्तै, नेपालका फरवार्ड अन्जन विष्टले पनि फाइनल खेल गुमाउने छन् । उनले पनि प्रतियोगिताको दौरान दुईवटा प्लेकार्ड पाएका थिए ।

आज भारत र नेपालबीच उपाधि भिडन्त हुँदैछ । खेल नेपाली समयअनुसार आज राति ८ः४५ बजेदेखि हुँदैछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका