तपाईको आज आइतवारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त फाइदा ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ श्रम परे पनि आजको लाभांश सञ्चय नहुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। पछिका लागि काम गर्ने समय छ। सोखले खर्च बढाउनेछ भने सरसापटमा धन बाहिरिन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। सञ्चित रकम समेत खर्चनुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत … Continue reading तपाईको आज आइतवारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त फाइदा ?