Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

समाजवादीले बनायो ज्येष्ठ कम्युनिष्ट मञ्च, मोहनचन्द्र, लक्ष्मीभक्त, कमल कोइराला र सिद्धिलाललगायत यी हुन् ३३ व्यक्तित्वहरु



काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ ।

लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याएका र उमेरले परिपक्क व्यक्तित्वहरुलाई समेट्दै समाजवादीले ३३ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको हो ।

सो पार्टीको अन्तरपार्टी निर्देशनमा जनाइए अनुसार उक्त मञ्चमा मोहनचन्द्र अधिकारी, लक्ष्मीभक्त उपाध्याय, कमल कोइराला, सिद्धिलाल सिंह, लक्ष्मीदास मानन्धर लगायत ३३ जना रहेका छन् ।

यी छन्, ज्येष्ठ कम्युनिष्ट मञ्चमा :
१) प्रदेश नं.१ – कमल कोइराला (मोरङ)
२) प्रदेश नं.१ – मोहनचन्द्र अधिकारी (मोरङ)
३) प्रदेश नं.१ – नारायण सिंह राजवंसी (झापा)
४) प्रदेश नं.१ – एल वि सुब्बा (झापा)
५) प्रदेश नं.२ – रामअवतार पासवान (धनुषा)
६) प्रदेश नं.२ – अमर विश्वकर्मा (रौतहट)
७) प्रदेश नं.२ – कृष्णमायाँ बराइली (रौतहट)
८) प्रदेश नं.२ – रामनरेश यादव (रौतहट)
९) प्रदेश नं.२ – नथुनी दास (महोत्तरी)
१०) वागमती – सिद्धिलाल सिंह (ललितपुर)
११) वागमती – लक्ष्मीदास मानन्धर (काठमाडौँ
१२) वागमती – ज्ञानमान नकर्मी (काठमाडौँ
१३) वागमती – विजयलाल श्रष्ठ (काठमाडौँ
१४) वागमती – पद्मा मानन्धर (काठमाडौँ
१५) गण्डकी – लक्ष्मीभक्त उपाध्याय (तनहु
१६) गण्डकी – दामोदर शर्मा (कास्की)
१७) गण्डकी – मीनराज पौडेल (कास्की
१८) गण्डकी – लेखनाथ शर्मा (कास्की)
१९) लुम्विनी – गोविन्द ज्ञवाली (वर्दिया)
२०) लुम्विनी – बैद्यनाथ झा (बर्दिया)
२१) लुम्विनी – मेघ बहादुर बिसी (दाङ)
२२) लुम्विनी – हरि ज्ञवाली (रूपन्देही)
२३) कर्णाली – कालो सार्की (कालिकोट)
२४) कर्णाली – जयलाल खत्री (सल्यान)
२५) कर्णाली – धनी शर्मा (सल्यान)
२६) कर्णाली – लक्ष्मी प्रसाद सिंखडा (कालिकोट)
२७) कर्णाली – भीमचन्द्र हमाल (मुगु
२८) कर्णाली – हरीदत्त न्यौपाने (जुम्ला)
२९) कर्णाली – मोतिराम खड्का (दैलेख)
३०) कर्णाली – हरीलाल नेपाली (सुर्खेत)
३१) कर्णाली – टिकाराम गिरी (सुर्खेत)
३२) सुदुर पश्चिम – देविदत्त भट्ट (बैतडी)
३३) सुदुर पश्चिम – नवराज जोशी (कैलाली)

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा