Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

कात्तिक दोस्रो सातासम्म कर्णालीमा मुख्यमन्त्री फेरिने, महेन्द्रबहादुरको ठाउँमा जीवनबहादुर आउने पक्का



काठमाडौं । कर्णाली प्रदेशमा कात्तिक दोस्रो सातासम्म सरकारको नेतृत्व परिवर्तन हुने भएको छ । प्रदेशको सत्ता साझेदार दलहरुबीच भएको समझदारीअनुसार मुख्यमन्त्री परिवर्तन हुने भएको हो ।

अहिले कर्णालीमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीको संयुक्त सरकार छ । तीन दलबीचको सहमतीअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने र कांग्रेसको तर्फबाट जीवनबहादुर शाही नेतृत्वमा सरकार गठन हुनेछ ।

यसअघि सत्ता साझेदार दलबीच भएको सहमतीअनुसार आगामी कात्तिक १० गतेभित्रै सरकार परिवर्तनको प्रक्रिया सुरु गरिने जनाइएकाे छ ।

बताइएअनुसार मुख्यमन्त्री शाही पनि सरकार परिवर्तनको लागि प्रतिबद्ध छन् । उनले यसअघिकै सहमतिअनुसार राजीनामा दिने तयारी पनि गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका