back

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ कात्तिक १ सोमवार

135 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपाल राष्ट्रबैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (कात्तिक १ गते, अक्टोवर १८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ १२ पैसा र विक्रिदर १२० रुपैयाँ ७२ पैसा रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ३६ पैसा र विक्रिदर १४० रुपैयाँ ६ पैसा रहेको छ । आइतवारको तुलनामा आज डलरको भाउ १३ पैसाले घटेको छ ।

त्यसैगरी आज पाउण्ड १ को खरिददर १६५ रुपैयाँ १८ पैसा र विक्रिदर १६६ रुपैयाँ ०१ रहेको छ । पाउण्डको भाउ पनि झण्डै ५० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for October 18, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.12 120.72
EUR (European Euro)
1 139.36 140.06
GBP (UK Pound Sterling)
1 165.18 166.01
CHF (Swiss Franc)
1 130.17 130.82
AUD (Australian Dollar)
1 89.15 89.60
CAD (Canadian Dollar)
1 97.12 97.61
SGD (Singapore Dollar)
1 89.10 89.54
JPY (Japanese Yen)
10 10.52 10.57
CNY (Chinese Yuan)
1 18.66 18.76
SAR (Saudi Arabian Riyal)
1 32.03 32.19
QAR (Qatari Riyal)
1 32.99 33.15
THB (Thai Baht)
1 3.60 3.61
AED (UAE Dirham)
1 32.70 32.87
MYR (Malaysian Ringgit)
1 28.89 29.03
KRW (South Korean Won)
100 10.16 10.21
SEK (Swedish Kroner)
1 13.95 14.02
DKK (Danish Kroner)
1 18.73 18.82
HKD (Hong Kong Dollar)
1 15.45 15.52
KWD (Kuwaity Dinar)
1 398.14 400.13
BHD (Bahrain Dinar)
1 318.68 320.27

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

 

वि.सं.२०७८ कात्तिक १ सोमवार ०७:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...