back

कार्यालय खुलेकै दिन १२ सिडिओको सरुवा , हेर्नुस कसलाई कहाँ सरुवा गरियो ?

वि.सं.२०७८ कात्तिक १ सोमवार

132 

shares
NTC AD
Global IME AD

काठमाडौँ । दशैं बिदा सकिएर अफिस खुलेको पहिलो दिन नै १२ जिल्लाका सिडिओको सरुवा गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले मन्त्री स्तरीय निर्णयबाट दसैँपछि कार्यालय लागेकै दिन आइतबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सिडिओको सरुवा गरेका हुन् ।

मन्त्रालयले जनाए अनुसार गृहमन्त्रालयमा कार्यरत किरण थापा कैलाली सरूवा गरिएको छ भने कैलालीमा कार्यरत खगेन्द्र रिजाललाई गृह मन्त्रालय तानिएको छ ।

त्यस्तै जगन्नाथ पन्त मन्त्रालयबाट पाल्पा, हरि प्रसाद घिमिरे अर्घाखाँची, वेदनिधि खनाल सिन्धुपाल्चोक, माधव ढकाल बिपद जोखिम प्राधिकरण, राजु पौडेल स्याङ्जा, दीपक नेपालको मन्त्रालयमा सरुवा भएको छन् ।

कारागार व्यवस्थापन विभाग काठमाडौका वेदनिधी अधिकारीलाई डोल्पा, इलाका प्रशासन कार्यालय चन्द्रौटा, कपिलवस्तुबाट नेत्रप्रसाद शर्मालाई मुस्ताङ, जिप्रका मुस्ताङबाट श्रीनाथ पौडेललाई रोल्पा पठाइएको छ भने जिप्रका अर्घाखाँचीबाट विष्णु पौडेललाई गृहमन्त्रालय तानिएको छ ।

 

वि.सं.२०७८ कात्तिक १ सोमवार ०९:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध...

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...

नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति गर्न सकिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति गर्न सकिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै...

आजदेखि झुलाघाट नाका बन्द

आजदेखि झुलाघाट नाका बन्द

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द...