Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

आज मात्रै चार पटक भूकम्प



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आज मात्रै चार पटक भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेगामलाई केन्द्रविन्दु भएर सोमबार दिउँसो चारपटक भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापनकेन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार दिउँसो ३.१५ मिनेट जाँदा ४.१ रेक्टरको भूकम्प गएको छ । त्यसलगत्तै सोही ठाउँलाई केन्द्रविन्दु बनाएर ३.२३ मिनेटमा ४ रेक्टरको अर्को भूकम्प गएको हो ।

त्यसअघि आजै दिउँसो सिन्धुपाल्चोकको पाङफुङ १ बजेर ४६ मिनेट जाँदा ४.७ रेक्टरको र १० मिनेटपछि १ बजेर ५६ मिनेट जाँदा ४.७ रेक्टरको भूकम्प गएको थियो ।

भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।

2021-10-18      09:38      27.86        85.82        4.0         Sindhupalchok
2021-10-18      09:35      27.85        85.81        4.1         Sindhupalchok
2021-10-18      08:11      27.92        85.81        4.7         Sindhupalchok
2021-10-18      08:01      27.92        85.8         4.7          Sindhupalchok

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट