Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

एमालेको अनुरोधपछि २ दिनका लागि सारियो संसद बैठक



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अनुरोध पछि प्रतिनिधि सभाको बैठक २ दिनका लागि सरेको छ । कात्तिक ९ गतेका लागि बोलाइएको बैठक एमालेको अनुरोध पछि ११ गतेसम्मका लागि सारिएको हो ।

पार्टीको पालिका अधिवेशन तय गरेको हुँदा उक्त दिन संसद बैठक नराखिदिन एमालेले संसद सचिवालयलाई निवेदन गरेको थियो । एमालेको निवेदन पछि बैठक सारिएको हो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार ११ गते बिहीबार २ बजे बैठक बस्नेछ ।

दोस्रो पटक पुनःस्थापित संसदमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । माधवकुमार नेपालसहितका सांसदमाथि कारबाही गर्नुपर्ने एमालेको अडान छ ।

No description available.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा