Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्रिय ठेगाना दर्ताको प्रमाणपत्र लिने बारे दूतावासको आग्रह



काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपाली नागरिकहरुलाई राष्ट्रिय ठेगानाको प्रमाणपत्र लिन आग्रह गरेको छ ।
कतारमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई अनुरोध गर्दै कतारस्थित नेपाली दूतावासले यस्तो सूचना जारी गरेको हो ।

कतारको आन्तरिक मामिला मन्त्रालयलले गतवर्ष नै लागू गरेको कतारमा बसोबास गर्ने सम्पूर्ण कतारी नागरिकका साथै, विदेशी नागरिक तथा वैधानिक व्यक्तिहरुलाई अनिवार्य रुपमा निजहरुको राष्ट्रिय ठेगाना दर्ता गर्नुपर्ने नयाँ नियम अनुसार दर्ता भएका व्यक्तिलाई प्रमाणपत्र लिन सूचनामार्फत सूचित गरिएको हो ।

आफ्ना नाम दर्ता गरेका व्यक्तिहरुले त्यस्ताे प्रमाणपत्र Metrash 2 application & Electronic Services बाट प्राप्त गर्न सकिने जनाइएको छ ।

यस्तो छ सूचना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका