Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

जमानत अस्वीकार भएपछि छोरालाई भेट्न जेलमै पुगे शाहरुख



काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका आर्यन खानको जमानत निवेदन अस्वीकार भएपछि छोरालाई भेट्न बलिउड अभिनेता शाहरुख खान बिहीबार अर्थर रोड जेल पुगेका छन् । उनले आफ्ना छोरासँग भेटेर कुराकानी गरेका छन् ।

अक्टोबर २ मा क्रुजको ‘रेव पार्टी’मा लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका आर्यन १९ दिनदेखि जेलमा छन् । आर्यन अहिले न्यायिक हिरासतमा छन् । यो १९ दिनमा खान परिवारबाट शाहरुख पहिलोपटक छोरालाई भेट्न जेल पुगेका हुन् ।

गएको हप्ता शाहरुख र गौरी खानले आर्यनसँग १० मिनेट भिडियो कलमा कुरा गरेका थिए । यद्यपि, २३ वर्षीय आर्यन शाहरुखका म्यानेजर पूजा डडलानी र वकिलसँग भने सम्पर्कमा नै छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा